२०८१ मंसिर ८ शनिबार
काठमाडौं । सरकारले नेता रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।