logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारमा सहभागिताबारे सुझाव लिन एकीकृत समाजवादीको बैठक सुरु

    सरकारमा सहभागिताबारे सुझाव लिन एकीकृत समाजवादीको बैठक सुरु

    1.8K
    Shares
    सरकारमा सहभागिताबारे सुझाव लिन एकीकृत समाजवादीको बैठक सुरु

    काठमाडौं । सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ ।

    केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन् ।

    समाजवादीको बैठकमा पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend