logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारमा सहभागिताबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

    सरकारमा सहभागिताबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

    2.1K
    Shares
    सरकारमा सहभागिताबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ ।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिने बुझिएको छ ।

    निर्वाचनको समीक्षा, विकास राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारलाई समर्थन गर्नेबारे बैठकले निर्णय लिने केन्द्रीय प्रचार विभागले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend