logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गृह मन्त्रालयले गर्‍यो राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली गठन

    गृह मन्त्रालयले गर्‍यो राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली गठन

    1.7K
    Shares
    गृह मन्त्रालयले गर्‍यो राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली गठन

     

    काठमाडौं । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन पहल थालेको छ । डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले यस्तो पहल थालेको हो ।

    मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।

    गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend