logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्री ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

    प्री ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

    1.5K
    Shares
    प्री ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

    काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ। योसँगै सूचक २०६६.०१ विन्दुमा पुगेको छ। यो सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये १३ कम्पनीको मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

    आज प्री ओपन सेनमा १९ लाख ६८ हजार रुपैयाँ बढिको सेयर कारोबार भयो। यो सेसनमा ३३ वटा कारोबार भयो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend