logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एकीकृत कारोबार गर्न ग्लोबल आईएईले दुई दिन बैंकिङ सेवा बन्द गर्ने

    एकीकृत कारोबार गर्न ग्लोबल आईएईले दुई दिन बैंकिङ सेवा बन्द गर्ने

    1.9K
    Shares
    एकीकृत कारोबार गर्न ग्लोबल आईएईले दुई दिन बैंकिङ सेवा बन्द गर्ने

    काठमाडौ । ग्लोबल आईएमई बैंकको बैकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ । पुस २५ देखि ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार गर्न लागिएकोले डाटा माइग्रेसनका लागि २३ गते र २४ गते सम्पूर्ण बैंकिङ सेबा बन्द हुने बैंकले जनाएको छ ।

    यो अवधिमा ग्लोबल आईएमईको मोबाइल तथा इन्टरनेट बैंकिङ, एटीम र एजेन्टमार्फत हुने रेमिट्यान्स भने सञ्चालन हुने बैंकले जनाएको छ । मंसिर २३ गते भएको बैंकको २८ औ वार्षिक साधारणसभाले ग्लोबल आइएमइ र बैंक आफ काठमाडौ एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो ।

    सोही अनुसार दुई बैंक एक भई २५ गतेबाट एकीकृत कारोबार गर्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend