काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेसी तोकिएको छ । आज (सोमबार) मुद्धाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो ।
सन्दीपको मुद्धा छैटौँ स्थानमा रहेको छ ।
उच्च अदालतको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।