logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माघ २७ गते राष्ट्रपतिले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने

    माघ २७ गते राष्ट्रपतिले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने

    1.8K
    Shares
    माघ २७ गते राष्ट्रपतिले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई  विशेष सम्बोधन गर्ने भएकी छन् ।

    राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन् ।

    निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले पनि यसलाई बिदाइ सम्बोधन भनिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend