logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • थारु आयोगको वार्षिक प्रतिवेदन पेस

    थारु आयोगको वार्षिक प्रतिवेदन पेस

    1.1K
    Shares
    थारु आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौं । सरकारले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेस गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend