logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राप्रपाका मन्त्रीले आजै राजीनामा बुझाउने

    राप्रपाका मन्त्रीले आजै राजीनामा बुझाउने

    1.4K
    Shares
    राप्रपाका मन्त्रीले आजै राजीनामा बुझाउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाटलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका मन्त्रीले आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्।

    शनिबार बिहान बोलाएको राप्रपाको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend