logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • थप ८ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

    थप ८ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

    903
    Shares
    थप ८ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् ।

    334218486_190888323585121_1227790545826281747_n

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend