logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आईसीसी विश्वकप लिग टू : पीएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य

    आईसीसी विश्वकप लिग टू : पीएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य

    1.4K
    Shares
    आईसीसी विश्वकप लिग टू : पीएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य

    काठमाडौं । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ले जितका लागि १८० रनको लक्ष्य पाएको छ ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो ।

    पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend