२०८१ मंसिर ८ शनिबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक शुरु भएको छ । शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।