काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ।
आज बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंक्वेटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भूषण साहले जानकारी दिए ।
नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिबेला सत्तारुढ गठबन्धनमा आबद्ध छन् ।