logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मिटरब्याज पीडितहरुको आन्दोलनको अन्त्य गरी पीडतलाई न्याय दिलाउन सदनको ठोस निर्देशन हुनुपर्छ : प्रभु साह

    मिटरब्याज पीडितहरुको आन्दोलनको अन्त्य गरी पीडतलाई न्याय दिलाउन सदनको ठोस निर्देशन हुनुपर्छ : प्रभु साह

    1.2K
    Shares
    मिटरब्याज पीडितहरुको आन्दोलनको अन्त्य गरी पीडतलाई न्याय दिलाउन सदनको ठोस निर्देशन हुनुपर्छ : प्रभु साह

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले मिटरब्याज पीडितहरुको आन्दोलनको अन्त्य गरी पीडतलाई न्याय दिलाउनका लागि सदनको ठोस निर्देशन हुनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    उनले मिटरब्याजीहरुले कानूनको ठाडो उल्लंघन गरेका भन्दै आवश्यक कारबाही नगरेमा अपराध झन बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend