logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मिटरब्याज पीडितलाई बालुवाटार बोलाए प्रधानमन्त्री प्रचण्डले

    मिटरब्याज पीडितलाई बालुवाटार बोलाए प्रधानमन्त्री प्रचण्डले

    1.2K
    Shares
    मिटरब्याज पीडितलाई बालुवाटार बोलाए प्रधानमन्त्री प्रचण्डले

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई बालुवाटार बोलाएका छन् ।

    केहीदिन देखि आन्दोलित पीडितलाई प्रधानमन्त्री दाहालले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

    काठमाडौं आएर आन्दोलन गरिरहेका उनीहरु सँग प्रधानमन्त्री प्रचण्डले आज बिहान ८ बजे छलफल गर्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

    मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend