२०८१ मंसिर ८ शनिबार
पाल्पा । पाल्पाबाट बुटवल जाँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।