काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । बिहीबार प्रि ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।