२०८१ मंसिर ८ शनिबार
काठमाडौं । राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक महत्वका विषयमा सम्बोधन गरिरहेका छन् ।
उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् ।