काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नागरिकता विधेयक संसदमा छलफल नगरी प्रमाणिकरण गर्नु गलत भएको बताएका छन् ।
उनले अर्थतन्त्र कसरी बचाउने भन्नेमा नेताहरुले चिन्ता नगरेको टिप्पणी गरे । उनले बजेट असफल भयो भने देश नै असफल हुने बताए ।