logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दैनिक उपभोग्य वस्तुमा थपिएकाे करले आमउपभाेक्त्रामाथि कुठाराघात गरियो: सोविता गौतम

    दैनिक उपभोग्य वस्तुमा थपिएकाे करले आमउपभाेक्त्रामाथि कुठाराघात गरियो: सोविता गौतम

    1.1K
    Shares
    दैनिक उपभोग्य वस्तुमा थपिएकाे करले आमउपभाेक्त्रामाथि कुठाराघात गरियो:  सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निम्न वर्गीय नागरिककाले उपभोग गर्ने वस्तुमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

    उनले भनिन्, ‘करमा प्रोग्रेसिभ देखिएन । दैनिक उपभोग्य वस्तुमा राहतको अपेक्षा गरेका आमजनातामाथि कुठाराघात भएको छ ।’ उनले किसानको उत्पादनलाई बिचौलियामुक्त बनाउन सरकारको ध्यानार्कषण गराइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend