logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समिति बैठकमा माग

    डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समिति बैठकमा माग

    959
    Shares
    डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समिति बैठकमा माग

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनु पर्ने माग उठाइएको छ ।

    बैठकको तेस्रो दिन बिहीबार केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

    ‘हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो । डा. शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी र सहकार्यको अवस्था हुन्छ कि भन्ने लाग्छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend