logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विदेश घुम्न जानेलाई उल्लेख्य छूट, २५ सय डलरसम्म सटही सुविधा

    विदेश घुम्न जानेलाई उल्लेख्य छूट, २५ सय डलरसम्म सटही सुविधा

    770
    Shares
    विदेश घुम्न जानेलाई उल्लेख्य छूट, २५ सय डलरसम्म सटही सुविधा

    काठमाडौं । सरकारले विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ ।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै डलर सटही सुविधामा उल्लेख्य छूट दिएको हो ।
    भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको छ । यसअघि यो सुविधा १५ सय डलर रहेको थियो ।

    सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend