logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिलाई पर्‍यो ?

    माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिलाई पर्‍यो ?

    1.8K
    Shares
    माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिलाई पर्‍यो ?

    काठमाडौँ । माण्डु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज सेयर बाँडफाँड गर्दै उक्त आवेदकलाई परेको जनाएको हो ।

    क्यापिटलका अनुसार कूल आवेदकमध्य ‘लक्की ड्र’मार्फत १ लाख २० हजार ५३२ आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको थियो ।

    माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्री खुलाएको थियो । आईपीओमा १० लाख १६हजार ७१४ जनाले आवेदन दिएका थिए । यसमध्ये १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend