काठमाडौँ । पछिल्लो समय थारु भाषाका गीतहरु बन्ने क्रम बढ्दो छ ।
डिजिटल प्लेटफर्म युट्युव आएसंगै थारु गीत संगीतले प्राथमिकता पाउँदै आइरहेको छ ।
थारु गीतसंगीतबाटै छाइरहेको मोडल तथा गीतकार नरेश जोगीले नयाँ गीत बजारमा ल्याएका छन् ।
अहिलेकी भाईरल गायीका कल्पना बिष्टको स्वरमा रहेको नेपाली थारु भाषाको गीत सार्वजनिक भएको हो ।
गीतकार तथा मोडल नरेश जोगी र कल्पना विष्टको स्वरमा रहेको ‘नाई नभन न , नाई ना कहो ना’ गीत बजारमा आएको हो ।