२०८१ मंसिर ८ शनिबार
काठमाडौं । न्याय परिषद्ले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।