logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्जा विस्तार लक्ष्य भन्दा कम, बैंकको खराब कर्जा बढ्यो

    कर्जा विस्तार लक्ष्य भन्दा कम, बैंकको खराब कर्जा बढ्यो

    532
    Shares
    कर्जा विस्तार लक्ष्य भन्दा कम, बैंकको खराब कर्जा बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा विस्तार लक्ष्य भन्दा कम भएको बताएका छन् । समीक्षा अवधिमा निष्क्रिय कर्जा अनुपात बढेको उनले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend