logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ओरमा परेनन् मेसी र रोनाल्डो

    विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ओरमा परेनन् मेसी र रोनाल्डो

    889
    Shares
    विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ओरमा परेनन् मेसी र रोनाल्डो

    काठमाडौँ । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।

    विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै मनोनयनमा परेका छैनन् । सन् २००३ पछि पहिलो पटक उनीहरु मनोनयनमा नपरेका हुन् ।

    मेसीले सर्वाधिक ८ पटक बालोन डी’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।

    को-को छन् सूचीमा?

    बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड)

    रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)

    फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)

    फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)

    एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)

    अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)

    निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)

    ग्रानित‌ जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)

    आर्टेम डोभबिक (युक्रेन र रोमा)

    टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)

    भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)

    ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)

    फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)

    मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)

    माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)

    रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)

    ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)

    डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)

    भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)

    कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)

    ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)

    लामिन यमल (स्पेन र बार्सिलोना)

    बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)

    हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)

    विलियम सलिबा (फ्रान्स र आर्सेनल)

    केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)

    लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)

    एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)

    एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)

    अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend