logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दशैँ भत्ता फिर्ता गरी कोरोना कोषमा जम्मा गर्ने कांग्रेसको निर्णय

    दशैँ भत्ता फिर्ता गरी कोरोना कोषमा जम्मा गर्ने कांग्रेसको निर्णय

    3K
    Shares

    कात्तिक ३ काठमाडौं – प्रतिपक्षि दल नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

    साेमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको हो। 

    3.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend