logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • महन्थ ठाकुरले भने : ‘देउवालाई मत दिन्छौँ तर हामी घायल बनिरहेका छौं’

    महन्थ ठाकुरले भने : ‘देउवालाई मत दिन्छौँ तर हामी घायल बनिरहेका छौं’

    2K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । 

    प्रतिनिधिसभामा देउवाले राखेको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिँदै ठाकुरले समर्थनमा मत दिएपनि सन्तुष्ट भने हुन नसकेको भाव व्यक्त गरे ।

    उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई दिन चाहन्छु । र, मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नुभएको छ, त्यसको समर्थनमा मत दिन्छु, ुमत तपाईंहरूलाई दिन्छौं तर हामी आफू घायल बनिरहेका छौं ।’

    आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको स्परण गराउँदै अध्यक्ष ठाकुरले आफूहरूले उठाइरहेका माग पूरा गर्न पनि आग्रह गरेका छन्।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend