logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • देउवा सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप

    देउवा सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप

    2.2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र सांसदलाई धन्यवाद दिएका छन् । 

    प्रतिनिधिसभामा विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप भएको बताए । त्यस्तै, विकास भन्दा पहिला नागरिकको जीवन रक्षा भएको बताउँदै उनले लिम्पियाधुरासहितको नेपालको राजनीतिक नक्शा पारित गरेको जस एमाले एक्लैले लिन नहुने बताए । 

    मधेशको मुद्दामा समेत आफू छलफलका लागि तयार रहेको उनको भनाइ थियो । 

    उनले ओलीले नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटन गर्न बाध्य बनाएको पनि टिप्पणी गर । राती दुई बजे संसद विघटन गरिदिने ? प्रधानमन्त्री देउवाले भने, उहाँ बाध्य भएर विचरा राष्ट्रपति सुत्न पाउनुभएन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend