images

नेपाली नागरिकता बसको टिकट जसरी बाड्न सकिन्न, राज्य व्यवस्थामा क कसले के भने हेर्नुहोस्

  • सुनौलो नेपाल
  • सोमवार, आषाढ ८ २०७७
  • 1.4K
    SHARES
नेपाली नागरिकता बसको टिकट जसरी बाड्न सकिन्न, राज्य व्यवस्थामा क कसले के भने हेर्नुहोस्
images

७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी)ले फरक मत राखेका छन् ।

वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुट्न नसक्दा नागरिकतासम्बन्धी विधेयक झण्डै दुई वर्षदेखि राज्य व्यवस्था समितिमा अड्किएको थियो । पछिल्लो पटक २७/२८ भदौ २०७६ मा यसबारे सहमति जुटाउने प्रयास भएको थियो ।

हेर्नुहोस् बैठकमा कसले के भने

सुनौलो नेपाल


images
images
images
images