images

लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारको स्वरमा शिव सुवेदीको गीत 'अत्ति भयो अत्ति' सार्वजनिक (भिडियो सहित)

  • कुशल गौतम
  • बिहिवार, भाद्र ४ २०७७
  • 676
    SHARES
लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारको स्वरमा शिव सुवेदीको गीत 'अत्ति भयो अत्ति' सार्वजनिक (भिडियो सहित)
images

काठमाडौं–  चर्चित सर्जक शिव सुवेदीले  'अत्ति भयो अत्ति' बोलको गीत सार्वजनिक गरेका छन ।

गरीवको गीत शिर्षकमा  लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारहरु आवाज दिएका छन । नेपालमा हाल चलिरहेको 'इनफ इज इनफ' अभियानलाई  गीतको मुख्य बिषयबस्तु बनाईएको छ ।

सुवेदीको शब्द र लय रहेको गीतमा कलाकारहरु कुलेन्द्र बिक, सम्झना भन्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमल पोखरेल, नरेश खाती र टीका सानुको स्वर रहेको छ।

स्वीट्जरल्यान्डमा सिस्मोलोजीमा पिएचडी गरीरहेका सुबेदी नेपाली लोक दोहोरी क्षेत्रका चर्चित सर्जक हुन्। 

हेर्नुहोस् सो गीतको म्युजिक भिडियो

कुशल गौतम


images
images
images
images