images

तस्बिरमा हेरौ कोरोना कहरले सुनसान बनेको पशुपतिनाथ (फोटोफिचर)

  • सुनौलो नेपाल
  • शुक्रवार, भाद्र ५ २०७७
  • 666
    SHARES
तस्बिरमा  हेरौ कोरोना कहरले सुनसान बनेको पशुपतिनाथ  (फोटोफिचर)
images

भदौ ५ काठमाडौं, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ ।  बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

सदाका बर्षहरुमा दर्शनार्थीहरुको भिडभाड हुने स्थानहरु यो बर्ष सुनसान देखिएका छन् । काठमाडौं उपत्यकाका पशुपति लगायतका महत्वपूर्णठाउहरु यो बर्ष श्रदालु भक्तजनहरुको उपस्थिति देखिएको छैन ।

हेरौ सुनौलो नेपालका लागि पंकज दाहालले पशुपतिनाथको मन्दिरमा खिचेका केहि तस्बिरहरु 

 

pasu1.jpg

 

pashu 3.jpg

 

pashu 2.jpg

 

WhatsApp Image 2020-08-21 at 11.02.51.jpeg

 

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # कोभिड-१९
  • अन्तिम अपडेट :
  • शुक्रवार, भाद्र ५ २०७७ || ०५:३७:५८

images
images
images
images