images

काठमाडौँ देखी धुलिखेलसम्म सुन्दर यातयातको विद्युतीय बस संचालन हुने (फोटो फिचर)

  • सुनौलो नेपाल
  • बुधवार, आश्विन १४ २०७७
  • 3.3K
    SHARES
काठमाडौँ देखी धुलिखेलसम्म सुन्दर यातयातको  विद्युतीय बस संचालन हुने (फोटो फिचर)
images

१४ असोज, काठमाडौं । नेपालकै पहिलो बिजुली बस कम्पनी सुन्दर यातायातले काठमाडौँ देखी धुलिखेलसम्म बस संचालन गर्ने भएको छ।  

बिजुली बसको शुभारम्भ भएको अवसरमा पहिलोपटक काठमाडौँ उपत्यका बाहिर बस संचलान गर्न बुधबार सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापा सहितको टोलीले काठमाडौँ देखि धुलिखेलसम्मको परिक्षण यात्रा गरेका थिए।

काठमाडौँ देखि धुलिखेलसम्म पुग्दा बस धुलिखेलका मेयर अशोक बेञ्जुले स्वागत गर्नुभएको थियो । नेपालकै पहिलो बिजुली बस आफ्नो नगरपालिकामा आउँदा आफु निकै उत्साहित भएको भन्दै निकट भविष्यमा नै सुन्दरको भरपर्दो र सुरक्षित यात्रा धुलिखेल बासीले गर्न पाउनेमा आफु आशावादी भएको बताउनु भयो ।

सुन्दर यातायातले छिट्टै धुलिखेलमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने र बस नियमित संचालन गर्ने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताउनु भयो।

 

sundar-bhesh.jpg

 

sundar-yatayat.jpg

sundarsss.jpg

sundar-s.jpg

 

 

 

सुनौलो नेपाल


images
images
images
images