images

हास्यकलाकार श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण

  • सुनौलो नेपाल
  • बुधवार, आश्विन २१ २०७७
  • 536
    SHARES
हास्यकलाकार श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण
images

असोज २१ काठमाडौं - कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण पुष्टि भएको छ। सिंखडालाई मंगलबार संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएपछि उनि अहिले आइसोलेसनमा बसेका छन्। सबै स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गरेर बसेको उनले बताएका छन्।

कोरोना संक्रमित हुँदैमा आफु नआत्तिएको र अरु कोही पनि आत्तिन नहुने उनको भनाइ छ। सरकार र विश्व स्वास्थ्य सङ्गठनले तोकेका मापदण्ड पालना गर्दै आफूमा देखा परेका स्वास्थ्य समस्या अनुसारका औषधीको सेवन गरेमा निको हुने उनको विश्वास छ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # कोरोना भाइरस
  • अन्तिम अपडेट :
  • बुधवार, आश्विन २१ २०७७ || ०५:३५:४८

images
images
images
images