images

रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्वजनिक

  • सुनौलो नेपाल
  • बिहिवार, आश्विन २२ २०७७
  • 604
    SHARES
रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्वजनिक
images

असोज २२ काठमाडौं - कलाकार रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

गीतमा प्रताप दास र सुष्मा बिश्वोकर्माको आवाज रहेको छ भने शब्द सत्यराज चौलागाईको रहेको छ।

भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन्।

 

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # बद्लिएला
  • अन्तिम अपडेट :
  • बिहिवार, आश्विन २२ २०७७ || ०४:२३:३५

images
images
images
images