images

बढ्यो सुनको मूल्य ! तोलाको कति पुग्यो ?

  • सुनौलो नेपाल
  • शुक्रवार, आश्विन २३ २०७७
  • 966
    SHARES
बढ्यो सुनको मूल्य ! तोलाको कति पुग्यो ?
images

असोज २३ काठमाडौं - केहि दिनयता घट्ने क्रममा रहेको सुनको मूल्य आज बढेको छ।

आज छापावाला सुन ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # सुनको मूल्य
  • अन्तिम अपडेट :
  • शुक्रवार, आश्विन २३ २०७७ || ०५:०९:२२

images
images
images
images