images

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै, के छ सन्दीपको सम्भावना ?

  • सुनौलो नेपाल
  • शुक्रवार, आश्विन २३ २०७७
  • 766
    SHARES
आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै, के छ सन्दीपको सम्भावना ?
images

असोज २३ काठमाडौं - इन्डियन प्रिमीयर लिग आइपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

लगातार तीन म्याचमा पराजित बनेको राजस्थान आज दिल्लीलाई हराउने रणनीतिमा मैदान उत्रिनेछ भने दिल्ली यो म्याच जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने प्रयत्नमा रहनेछ ।

राजस्थानको तुलनामा दिल्ली बलियो टिमको रुपमा देखिएको छ। दिल्लीका स्पिनरहरुले राम्रो प्रदर्शन गरिरहेकोले नेपाली स्पिनर सन्दीप लामिछाने भने आजको खेलमा पनि टिममा नपर्ने सम्भावना रहेको छ।

सुनौलो नेपाल


images
images
images
images