images

बढ्यो सुनको मूल्य !

  • सुनौलो नेपाल
  • आइतवार, आश्विन २५ २०७७
  • 742
    SHARES
बढ्यो सुनको मूल्य !
images

असोज २५ काठमाडौं - नेपाली बजारमा सुनको भाउ आइतबार ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोलाको ९५ हजार ६ सय कायम गरेको जनाएको छ ।

तेजावी सुनको भाउ पनि बढेर तोलाको ९५ हजार १ सय पुगेको छ । गत शुक्रबार ९४ हजार ३ सय थियो ।

त्यस्तै चाँदीको भाउ पनि एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी तोलाको १२ सय ३५ कायम गरिएको महासंघले जनाएको छ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # सुनको भाउ
  • अन्तिम अपडेट :
  • आइतवार, आश्विन २५ २०७७ || ०५:०७:४३

images
images
images
images