images

घट्यो सुनको भाउ !

  • सुनौलो नेपाल
  • बुधवार, आश्विन २८ २०७७
  • 9.3K
    SHARES
घट्यो सुनको भाउ !
images

असोज २८ काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

सुनको भाउ ६ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै चाँदी तोलामा २० रुपैयाँ. घटेर तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # सुनको भाउ
  • अन्तिम अपडेट :
  • बुधवार, आश्विन २८ २०७७ || ०४:२४:०१

images
images
images
images