images
  • समाचार
  • ओली सरकारमा थपिए तीन मन्त्री, बिष्णु...

ओली सरकारमा थपिए तीन मन्त्री, बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी

ओली सरकारमा थपिए तीन मन्त्री, बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी

  • 2.0K
    SHARES
  • ओली सरकारमा थपिए तीन मन्त्री, बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी

    सुनौलो नेपाल -  ओली सरकारमा तीन जना नयाँ मन्त्री फेरिएका छन् ।

    images

     प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरु मध्य महासचिव विष्णु पौडेल अर्थमन्त्री  बनेका छन् ।

    प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन्।

    त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्।

    यसअघि महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुंगलाई सञ्चार मन्त्री बनाइएको छ।

    images
  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • # केपी ओली

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार