images

बढ्यो सुनको भाउ ! कति पुग्यो तोलाको ?

  • सुनौलो नेपाल
  • शुक्रवार, आश्विन ३० २०७७
  • 3.0K
    SHARES
बढ्यो सुनको भाउ ! कति पुग्यो तोलाको ?
images

असोज ३० काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

छापावाला सुन ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

तेजावी सुन तोलामा ९४ हजार ४ सय कायम गरिएको छ। चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनौलो नेपाल


images
images
images
images