images

वीरगन्जमा तस्करको घरमा प्रहरीको ठुलो अप्रेसन, २२ केजी सुन बरामद !

  • सुनौलो नेपाल
  • शनिवार, कार्तिक १ २०७७
  • 716
    SHARES
वीरगन्जमा तस्करको घरमा  प्रहरीको ठुलो अप्रेसन, २२ केजी सुन बरामद  !
images

पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ।प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।

पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेको हो।

भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो।अहिले पनि अप्रेसन चलिरहेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ। थप बिबरण केहि समयपछि

 

 

 

 

 

 

सुनौलो नेपाल


images
images
images
images