images

खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • सुनौलो नेपाल
  • शनिवार, कार्तिक १५ २०७७
  • 742
    SHARES
खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक १५ काठमाडौं - भक्तपुरमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुर्यबिनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना भएको हो। 

दुर्घटनामा परि घाइते भएका ५० वर्षीय राम सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # हाते ट्याक्टर
  • अन्तिम अपडेट :
  • शनिवार, कार्तिक १५ २०७७ || ०१:२०:०८

images
images
images
images