images

थप २५०८ कोरोना संक्रमित थपिए

  • सुनौलो नेपाल
  • शनिवार, कार्तिक १५ २०७७
  • 440
    SHARES
थप २५०८ कोरोना संक्रमित थपिए

कात्तिक १५ काठमाडौं - पछिल्लो २४ घन्टामा थप २५ सय ८ जना संक्रमित थपिएका छन्। 

योसंगै कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज २२ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसंगै १ लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # कोभिड-१९
  • अन्तिम अपडेट :
  • शनिवार, कार्तिक १५ २०७७ || ०४:१०:४५

images
images
images
images