images

तस्बिरमा हेरौ भारतीय सेना प्रमुख नरवणेको स्वागत (फोटोफिचर)

  • सुनौलो नेपाल
  • बुधवार, कार्तिक १९ २०७७
  • 2.2K
    SHARES
तस्बिरमा हेरौ भारतीय सेना प्रमुख नरवणेको स्वागत (फोटोफिचर)

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिएको छ ।

narbhane 1 .jpg

 

narbhane 2 .jpg

 

narbhane 3 .jpg

 

narbhane 3 .jpg

 

 

 

 

सुनौलो नेपाल


images
images
images
images