images

बढ्यो सुनको मूल्य !

  • सुनौलो नेपाल
  • शुक्रवार, कार्तिक २१ २०७७
  • 730
    SHARES
बढ्यो सुनको मूल्य !

कात्तिक २१ काठमाडौं - शुक्रबार सुनको मूल्य उकालो लागेको छ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

एक हजार बढेर आज सुन ९७ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ। 

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # सुनको मूल्य
  • अन्तिम अपडेट :
  • शुक्रवार, कार्तिक २१ २०७७ || १२:४०:३२

images
images
images
images