images

सुनको मुल्यमा भारी गिरावट

  • सुनौलो नेपाल
  • मंगलवार, कार्तिक २५ २०७७
  • 26.7K
    SHARES
सुनको मुल्यमा भारी गिरावट

कात्तिक २५ काठमाडौं - सुनको मुल्यमा भारी गिरावट आएको छ।  नेपाली बजारमा एकैदिन सुनको मूल्यमा ३ हजार ४०० रुपैयाँ गिरावट आएको हो। 

सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । 

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # सुनको मुल्य
  • अन्तिम अपडेट :
  • मंगलवार, कार्तिक २५ २०७७ || ११:१९:४३

images
images
images
images