images

रुखमा झुण्डिएको अवस्थामा फेला पर्यो वडाअध्यक्षको शव

  • सुनौलो नेपाल
  • शुक्रवार, मंसिर ५ २०७७
  • 754
    SHARES
रुखमा  झुण्डिएको अवस्थामा फेला पर्यो वडाअध्यक्षको शव

मङ्सिर ५ काठमाडौं - रूखमा झुण्डिएको अवस्थामा वडाअध्यक्षको शव भेटिएको छ। 

कंचनपुरको बेलडाँडी गाउँपालिका-५ का वडाध्यक्ष ५५ वर्षीय कृष्णबहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार घर भन्दा करिब एक किलोमिटर टाढाको जंगलमा झुण्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको हो। 

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

सुनौलो नेपाल


images
images
images
images